बिहानै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

११ मङ्सिर २०७४

banner

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो। 

मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »