यात्रुबाहक बस त्रिशूलीमा खस्यो : थप विवरण आउन बाँकी

१३ मङ्सिर २०७४

banner

काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। आज बिहान अर्घाखाँची जाँदै गरेको यात्रु बाहक बस पृथ्वीराजमार्ग अन्तर्गत चितवनको चूम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो। 

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली टोलीले ६ जनाको शव बाहिरी निकालेको छ भने १० जना घाइतेको उद्धार गरेको हो। 

घटनाको थप विवरण आउन बाँकी छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »