एड्सप्रति जागरुकताको नाममा थाइल्याण्डमा यस्तो विवादित प्रतियोगिता (फोटोहरु)

१५ मङ्सिर २०७४

banner

एजेन्सी। आज विश्व एड्स दिवस । संसारभर यो प्राणघातक रोगप्रति जनचेतना जगाउनको लागि विभिन्न कार्यक्रमहरु गरिन्छन् । तर, यो दिवसमा थाइल्याण्डमा गरिने कार्यक्रम भने निकै विवादित छ । यहाँ एड्स दिवसको अवसरमा मिस कण्डम प्रतियोगिता आयोजना गरिन्छ । यो विवादित प्रतियोगितामा युवतीहरुबीच कण्डमलाई बेलुनझैं फुलाउने प्रतिस्पर्धा हुन्छ । 
आयोजकका अनुसार यो प्रतियोगिताको मुख्य उद्देश्य यौनजन्य रोगप्रति जागरुकता फैलाउनु हो । तर यो प्रतियोगिताको निकै आलोचना पनि गरिन्छ । तर पनि यो प्रतियोगिता प्रत्येक वर्ष आजकै दिन मनाइन्छ । यो प्रतियोगितामा ४ देशका करिब २० सुन्दर मोडलहरु सहभागी हुन्छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »