उधौली पर्वको रौनक (फोटोफिचर)

१७ मङ्सिर २०७४

banner

काठमाडौँ। किराँती समुदायको महान् चार्ड उधौली पर्व आजबाट सुरु भएको छ। किराँती समुदायको बहुल्यता भएको पुर्वी जिल्लाहरु र काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले आजबाट यो पर्व मनाउन सुरु गरेका हुन्।

यसै अवसरमा किराँती समुदायले ललितपुरको हात्तीवनमा रहेको किराँत माङहिम र नख्खिपोटमा पनि विधिवत् रुपमा पूजाआजा गरी यस पर्वलाई मनाउन सुरु गरेका छन्। आजबाट सुरु भएको यो पर्वलाई विभिन्न कार्यक्रमको आयोजना गरी १५ दिनसम्म मनाइने गरिन्छ।

सबै तस्विरहरुः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »