१९ फोटोमा हेर्नुहोस् केन्यामाथि शानदार जीतका रोमाञ्चक पलहरु 

१८ मङ्सिर २०७४

banner

आयुष गौतम

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलका लागि युएईमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा केन्याविरुद्ध ६ विकेटको जित निकालेको छ । पाँच जना सिनियर खेलाडीबिना मैदानमा उत्रिएको नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

फोटोमा हेर्नुहोस् शानदार जीतका रोमाञ्चक पलहरु –


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »