न्यूयोर्कमा 'युथ रिकग्निसन अवार्ड २०१७' बाट थपलिया सम्मानित

१८ मङ्सिर २०७४

banner

न्यूयोर्क । यो वर्षको 'युथ रिकग्निसन अवार्ड २०१७' अमेरिकामा बस्दै आएका लेखक राजन थपलियालाई प्रदान गरिएको छ। 

लामो समयदेखि अंग्रेजी भाषामा कलम चलाउदै आएका थपलियालाई १० वर्षदेखि संचालित युएस नेपाल अनलाइनको १० औं वार्षीकोत्सवका अवसरमा प्रदान गरिएको हो। उक्त अवसरमा जोली अमात्य, कञ्चन अमात्य र प्रियंका थापालाई पनि सम्मान गरिएको छ।
 
अंग्रेजी साहित्यिक विधामा कलम चलाउदै आएका २८ वर्षीय थपलियाले १२ वटा पुस्तक प्रकाशन गरिसकेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »