आज कात्तिक ८ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
८ कार्तिक २०७७ ६:४६

आज वि.सं.२०७७ साल कात्तिक ८ गते, शनिबार । सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । अष्टमी तिथि । चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः९ र सूर्यास्त बेलुकी ५ः२४ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमतामा प्रशंसा मिल्नेछ । ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मित्रतामा समस्या आउनेछ । आफन्त वैरी बन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ । यात्रामा बाधा आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *