१० चर्चित फोटोमा हेर्नुहोस् अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धका भयानक दृश्यहरु 

१९ मङ्सिर २०७४

banner

एजेन्सी। इतिहासमा दोस्रो विवयुद्धलाई त्यो समय मानिन्छ जतिबेला धेरै देश आफूलाई अर्को देशभन्दा शक्तिशाली बनाउन चाहन्थे । यतिबेला अमेरिका, जर्मनी, बेलायत र सोभियत संघजस्ता देशले वायुसेनालाई तीव्र गतिमा मजबुत बनाए । विश्वयुद्धमा लडाकु विमानको अहम भूमिका थियो । यतिबेला जर्मनीका चान्सलर हिटलरले आफ्नो एयरफोर्सलाई मजबुत बनाउन सबैभन्दा धेरै जोड दिएका थिए । विश्वयुद्धका तिनै खास र चर्चित फोटोहरुलाई अहिले बर्मिघमका फोटोग्राफर पल रेनाल्ड्सले रंगीन बनाएका छन् । फोटोमा हेर्नुहोस् यस्तो थियो दोस्रो विश्वयुद्धको विनाशलीला ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »