युएइविरुद्ध ज्ञानेन्द्रपछि शरद भेषवाकरको पनि अर्धशतक 

२० मङ्सिर २०७४

banner

काठमाडौं। युएइमा भइरहेको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइविरुद्ध शरद भेषवाकरले अर्धशतक पूरा गरेका छन् । यही खेलमा ज्ञानेन्द्र मल्लले पनि अर्धशतक पूरा गरिसकेका छन् । ४३ ओभरको खेल सकिँदा नेपालको स्कोर १५९ छ । सोमपाल कामी र शरद भेषवाकर क्रिजमा छन् । नेपाल ५ विकेटको क्षतिमा खेलिरहेको छ । 

धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि... (भिडियो रिपोर्ट)

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »