चितवनमा प्रचण्डसहित वाम गठबन्धनका तीन उम्मेद्वारका मतदान पोज

२१ मङ्सिर २०७४

banner

चितवन । चितवन यो चुनावमा पनि निकै चासोमा रहेको छ। स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालका कारण चितवन चर्चामा थियो। अहिले माओवादी अध्यक्ष प्रचण्डको उम्मेद्वारीका कारण चितवन चासोमा छ।

स्थानीय तह निर्वाचनको तिक्तता भुलेर यहाँका एमाले मतदाताले माओवादी अध्यक्ष प्रचण्डलाई मतदान गर्दैछन्। तर स्थानीय तह निर्वाचनको तिक्तता पूरै भुलेर एमाले पक्षको मत प्रचण्डलाई कुन अनुपातमा आउला? भन्ने प्रश्न कायमै छ।

चितवनका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका तीन वाम उम्मेद्वारका बिहीबार मतदानका क्रमका तस्बिरः

Leave a reply

HTML Tags are not supported

Post My Comment »