शीर्ष नेताको मतदान पोज (फाेटाेफिचर)

२१ मङ्सिर २०७४

banner

तस्बिरः रासस

काठमाडाैं। मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान  बिहान ७ बजेदेखि जारी छ। 

संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ । 

तस्बिरः रासस

अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। मतदानमा मतदाताकाे उत्साहजनक उपस्थिति रहेकाे छ। यसैबीच देशका विभिन्न स्थानमा प्रमुख दलका शीर्ष नेताले मतदान गरेका छन्।

तस्बिर ः रासस

तस्बिरः रासस

तस्बिर ः रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »