राजधानीमा मतदाताको उल्लासमय उपस्थिति (फोटोफिचर)

२१ मङ्सिर २०७४

banner

काठमाडौं। देशैभरी उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै राजधानीका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहानै मतदाताको चाप केही हल्का भएको राजधानीको बसन्तपुरमा ९ बजेपछि मतदाताको चाप अत्याधिक बढेको छ । हेरौं बसन्तपुर केन्द्रमा डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका तस्वीरहरू ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »