मतदान केन्द्रको एउटा दृश्य

२१ मङ्सिर २०७४

banner

बिहीबार बिहानै देखि दोस्रो चरणको चुनावमा मतदानका लागि मतदाता मतदान केन्द्रमा पुगेका छन्। मतदान छिटफुट घट्नाबाहेक शान्तिपूर्ण चलिरहेको छ।

राजधानीको एक मतदान केन्द्रमा मतदानका लागि पुगेकी एक बृद्धालाई डोर्याएर सघाउँदै त्यहाँ खटिएका एक सुरक्षाकर्मी।

तस्बिरः आर्यन धिमाल/डिसी नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »