भक्तपुरको बालकोटमा शंकास्पद बस्तु फेला

२१ मङ्सिर २०७४

banner

काठमाडौं। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका क्रममा मुलुकका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन्। केही स्थानमा बम विस्फोट भएका छन् भने केही ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ।

यसैगरी भक्तपुरको बालकोट पुलमा शंकास्पद बस्तु भेटिएको छ। पुलकमा शंस्कास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन्। पुलमा शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो क्षेत्रमा पुगेको छ। बालकोट एमाले अध्यक्ष केपी ओलीको निकास हो।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »