कन्या माविबाट राष्ट्रकवि घिमिरेले हाले भोट, मतदानपछि दिए यस्तो प्रतिक्रिया 

२१ मङ्सिर २०७४

banner

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले नेपाल वास्तविक रुपमा नयाँ युगमा प्रवेश गरेको बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »