वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले गरे मतदान

२१ मङ्सिर २०७४

banner

काठमाडौँ । एमाले नेता तथा वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले मतदान गरेका गरेका छन्। 

पण्डितले बिहीबार विराटनगर-१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। उनी मोरङ क्षेत्र-६ बाट वाम गठवन्धनका लागि उम्मेदवार छन्। उनीसँग नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रतिस्पर्धा गर्दै छन्।  तस्बिर : मनोज दाहाल, विराटनगर, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »