डा. महतोद्वारा मतदान

२१ मङ्सिर २०७४

banner

कर्जन्हा, सिरहा। संघीय समाजवादी फाेरमका नेता  डा. वीरेन्द्र महतोले मतदान गरेका छन्।  सिरहास्थित् आफ्नो गृहनगर कर्जन्हाको सशस्त्र क्याम्पमा रहेको बुथ केन्द्रबाट महतोले मत खसालेका हुन्।

मतदान लगत्तै प्रतिक्रिया दिँदै डा. महतोले निर्वाचन सम्पन्न भएसँगै अब मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।

Leave a reply

HTML Tags are not supported

Post My Comment »