अर्घाखाँचीमा कांग्रेस कार्यकर्ताले मतपेटिका तोडफोड गरी मतपत्र च्याते, मतदान स्थगित

२१ मङ्सिर २०७४

banner

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ मथुरा मावि नेटाको ख केन्द्रमा मतपत्र च्यातिपएपछि मतदान स्थगित भएको छ। 

केही मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरी पठाएको पाएपछि कांग्रेस समर्थकले वाकस तोडफोड गरेर मतपत्र च्यातेर आगो लगाएका छन्। घटनापछि अहिले मतदान स्थगित भएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »