आज असार ४ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
४ असार २०७८ ६:०७

आज वि.सं.२०७८ साल असार ४ गते, शुक्रबार । सन् २०२१ जुन १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्ल  पक्ष । नवमी तिथी । चन्द्रमा मकर राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता बढ्नेछ । अरुको सहयोग कम मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेममा शंकाको भाव बढ्नेछ । खुसीयालीमा खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आफन्तबाटधनागमनहुनेछ । प्रियजन भेटघाट हुनेछ । कृषिमालाभमिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  कर्मको प्रशंसा मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । स्त्रीजनबाट सहयोग पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक भावना बढ्नेछ । वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा समय वित्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यर्थ अपमान हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । सम्झौतामा धोका हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो यात्राको योग बन्नेछ । प्रेममाखुसी बढ्नेछ । रमाइलोमा दिन वित्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रायसी अधुरा कामबन्नेछन् । किनमेलमा खर्च बढी हुनेछ । वादविवादमा परिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मित्रबाट सहयोग हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । पशुचौपायबाट लाभ हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *