कविता - 'जिन्दगी पनी छेपाराको चाल' - हरी गौतम, अर्घाखाँची

२३ बैशाख २०७४

कविता

'जिन्दगी पनी छेपाराको चाल'

जिन्दगी पनी छेपाराको चाल हुदैछ
यो तक्दीर कीन ? वेहाल-वेहाल हुदैछ।

खै कसैगरी सुल्झाउन सकीन मईले
अल्झीएर,जस्तै..माकुराको जाल हुदैछ।

मन्को मान्छेले नै्, झुक्काएर छल्दा आज
यो हाल सुनाउ कस्लाई ? मनमा आशुको ताल हुदैछ।

उस्को यादहरूले मलाई,धक्का मुक्की गर्दा
आदी हुरी आई, मनमा भौंचाल हुदैछ।

जिन्दगी पनी छेपाराको चाल हुँदैछ
यो तक्दीर किन?वेहाल-वेहाल हुँदैन ।।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »