प्रिमियर लिग जितेपछि चेल्सीका खेलाडीको यस्तो सेलिब्रेसन (फोटो फिचर)

३० बैशाख २०७४

banner

काठमाण्डौँ। चेल्सीले यो सिजनको प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । लिगमा दुई खेल खेल्न बाँकी हुँदै चेल्सीले उपाधि जितेको हो । शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले उपाधि हात पारेको हो।

पाँचौ पटक उपाधि उचालेपछि चेल्सीका खेलाडी तथा प्रशिक्षकको टोलीले खुलेर खुसीयाली मनाएका छन्। यस्ता छन् खुशियाली मनाउँदाको तस्बिरहरु ।























Leave a reply

HTML Tags are not supported

Post My Comment »