चिनियाँ कोइला खानीमा ३ को मृत्यु, १८ जना थुनिए

३ जेठ २०७४

चीन  । चीनको कोइला खानीमा पहिलो जाँदा खानीभित्र आइतबार पहिलारो जाँदा ३ जना कामदारको मृत्युभएको छ भने १८ जना खानीभित्र थुनिएको चिनियाँ अधिकारीले बताएका छन्।

बिहान करिव ११ बजेको समयमा जिलिङ्कि आउने कोइलाखानी भएको उक्त घटनामा काममा खटिएका केही कामदार घटनापछि विषाक्त ग्यास फैलिँदा विरामी परेका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटापछि ३२ जनालाई कोइलाखानी भित्रबाट उद्धार गरिएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो। खानीमा फसेको बाँकी १८ जनाको उद्धारका लागि विभिन्न तालिम प्राप्त समूहहरु घटनास्थलमा पुगी उद्धारको काम जारी राखेको चिनियाँ सुरक्षा स्रोतले बताएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »