रोनाल्डोले फेरि बनाए अर्को कीर्तिमान

३ जेठ २०७४

banner

काठमाण्डौँ। रियल मड्रिड स्पेनिस लालिगाको उपाधि नजिक पुग्दा स्ट्राइकर क्रिस्टियानो रोनाल्डाले पनि अर्को कीर्तिमान बनाएका छन् ।

बुधबार राति भएको खेलमा मालागाविरुद्ध दुई गोल गरेका रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । इंगलिस प्रिमियर लिग र लालिगामा गरि उनले ३६७ गोल गरेर यो कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले सन् १९७१ मा इंगल्याण्डका ग्रेएवेसले बनाएको रेकर्ड तोड्न सफल भएका छन् ।

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले ३४६ गोल गरेका छन् ।



 

Leave a reply

HTML Tags are not supported

Post My Comment »