सलमान, शाहरुख र अजयकी आमाको एकैपटक निधन

४ जेठ २०७४

banner

काठमाडौँ । भारतीय अभिनेत्री रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ।  भारतीय सुपर स्टारहरु सलमान खान, शाहरुख खान, अजय देवगण सहित थुप्रै बलिउड कलाकारहरुकी चलचित्रकी आमाको निधन भएको हो।

स्वर्गिय अभिनेती रीमाले ३० वटा भन्दा बढी चलचित्रमा आमाको भूमिकामा अभिनय गरेकी थिईन्। उनी चलचित्रमा रीमा नामले चिनिय पनि उनको खास नाम भने ननन भडभडे हो। 

तीव्र टाउको दुखेपछि कोकिलाबेन अस्पतालमा उपचारत थिईन्। रीमाले सलमानका ७ चलचित्रमा आमाको भूमिका निभाएकी थिइन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »