काठमाण्डौँको गोकर्णेश्वरमा कांग्रेसले जित्यो

५ जेठ २०७४

banner

काठमाण्डौँ। राजधानी काठमाण्डौँको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

गोकर्णेश्वरमा कांग्रेसको तर्फबाट उठेका उम्मेदवार सन्तोष चालिसे विजयी भएका हुन् । चालिसेले ९००९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्डे चौलागाईँले ७५९५ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसकी शान्ति पौडेल ८५९८ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रगिद्वन्दी शान्ति श्रेष्ठले ७५९५ मत प्राप्त गरेकी छ्न् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »