धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

५ जेठ २०७४

banner

धादिङ । धादिङको गजुरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।  गजुरी गाउँपालिकाको अध्यक्षमा एमालेका राजेन्द्रविक्रम बस्नेतले ४३३६ मत ल्याउँदै विजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा एमालेकी सीता ढुङ्गानाले ४२०० मत ल्याउँलै विजयी भएकी छन्।

एमालेका राजेन्द्रविक्रम बस्नेतका निकटतम प्रतिद्धन्दीमाओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४००६ मत पाए।
 
गजुरी गाउँपालिकामा एमाले एक्लै लडेका थिए भने माओवादी केन्द्र र नेपाली काँग्रेसले तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »