ललितपुरमा माओवादी उम्मेदवारले गरे पार्टी परित्याग, अन्तर्घात गरेको आरोप

५ जेठ २०७४

banner

ललितपुर, ३४ जिल्लामा भएको पहिलो चरणको स्थानीय निर्वाचनकोे मतगणना भइरहँदा आफ्नै पार्टी तथा कार्यकर्ताहरुले अन्तर्घात गरेको खबरहरु चर्चामा रहेका छन्। अन्तर्घातको कारण पराजय भोग्नु परेको भन्दै कतिपयले जिम्मेवार पद तथा पार्टी नै परित्याग गर्न थालेका छन् ।

खबर हो ललितपुर महानगरपालिकाको । ललितपुर महानगरपालिकाको वडा नं ११ का माओवादी वडाध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले पार्टीको जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पार्टी कार्यलय पेरिसडाँडामा पेश गरेका छन् ।

वडाका इकाई समितिका पदाधिकारी तथ इन्चार्जले नै आफूलाई धोका दिएको उनले आरोप लगाएका छन् ।    

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »