हुम्लाको सिमीकोट गाउँपालिकाका नव निर्वाचित अध्यक्ष तथा उपाध्यक्षले खाए सपथ 

५ जेठ २०७४

banner

हुम्ला । मुख्य जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र उपाध्यक्ष बलि रावललाई आज यहाँ पद तथा गोपनीयताका शपथ गराएका छन्।

सिमीकोट गाउँपालिकाको शपथ ग्रहणमा प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, सम्पूर्ण राजनीतिक दल, पूर्व सभासद् समेतको उपस्थिति रहेको थियो। 

सिमीकोट गाउँपालिका-१ देखि ८ सम्मका वडा अध्यक्ष दलित महिला र महिला सदस्यलाई सिमीकोट गाउँपालिकाका अध्यक्ष लामाले शपथ ग्रहण गरेका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »