तस्वीरमा नेपाल र जोर्डनबिचको खेल

डिसी नेपाल
२९ असोज २०७६ ८:४९

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो । घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक–एक गोल गरे ।

जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

तस्वीरमा हेर्नुहोस नेपाल र जोर्डनबीचको खेल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *