विचार/ब्लग

संविधानको एक्सपेरिमेन्ट       

संविधान भन्नाले राज्य, राष्ट्र वा कुनै उच्च सस्था आदिको संघटन, संचालन, स्थागत, आदीको  ब्यवस्था गर्ने नियमहरु लेखिएको मुल विधान।देशका सम्पूर्ण एेनकानुनको मुलस्रोतअथवा त्यसको व्यवस्था,प्रबन्ध अथवा भनुभने साहित्यिक कृतिमा वस्तु ,शिल्प आदी मिलाउने काम ब्यवस्था प्रबन्ध ,बन्दोवस्त यसका धारा भन्नाले संविधानको व्याख्या गर्ने क्रममावर्गिक्रित दफा वा उपदफा र यसको परिषद भन्नाले कुनै राष्ट्र देश वा उच्च संस्थाको विधान निर्माण गर्न गठन भएको समिती, संविधान बनाउने निर्वाचित प्रतिनिधिहरुको सभा ,बिधापिका, यसको प्रदत्त भन्नाले संविधानले प्रदान गरेको अधिकार स्वतन्त्रता आदी। यसको वाद भन्नाले सन्विधानलाई नै सर्वे सर्वा मान्ने प्रचलन। संविधान भन्ने कुरोको चुरो समात्न नेपालका नेता कतिबध्द भै फेता गुथेकै छन्र तर के गर्नु जसरी साँझ पछी सुर्योदय हुन्छ । दिनपछी रात । फेरी वर्षा लाग्छ ्रवर्षामा भेलले फेल गर्छवाडिले लाग्यो बाडी पीडित । पीडितको सेवा गर्दा गर्दै महान चाडवाडको आगमन हुन्छ । वर्षदिनको चाड पनि वडाको चिन्तामा मान्नै पर्‍यो चाडवाड जानपाएको छैन ।  जाडो आयो जाडोमा पनिसानो तिनो हात कठयाङिदो जाडोबाट वच्न दुइ फुइ रुइ भन्छन दुई नहुनेले दुई हुनका लागि मंसिर, माघमा लगन गाँठोबाँधिने चलन चलेकै हो ।  त्यही साइतको जोहो गरी माघ आठमापनि संविधानलाई नयाँंदुलही माघमा भित्र्याउदा झै भित्र्याउने महान क्रान्तिकारी महान नेताहरुको साइत त काइतैको होनी ।                                                         घरमा बुहारी  भित्र्याउन त रमाइलो हुन्छ बाजा गाजा, जन्ती , बाख्रो, भोज भातेर, कती रमाइलो त्यो रमाइलो बोज भोली पल्टै ॠणको बोझ चाँही सजिलो त्यसमा  पनि  बुहारीकोफरमाइस नयाँं जमाना, नयाँ फेसन, नयाँं परिवारको सदस्य, नयाँं सपना र उसको हिफाजत गर्न त्यती सजिलो छैन । त अझै चार वर्ष सिङै छनी हैन रसंबिधानले पनि माघ आठमात्यही देख्यो र भित्रिन गाह्रो मान्यो त्यस्तै संबिधान भित्र्याउनेले पनि यसको लेखा जोखा, ऋण ,धन, भोज भतेर र साइतको जोहो गर्दैछ्न समय त अझै चार वर्ष सिङै छनी हैन र ?  यसरी नै जाडोमा मंसिर र माघ परेकोले चाह-चाहमै ब्याह भयो । जसरी हाम्रा महान नेतागणले टाउकोमा कफन बाधेर लोकतन्त्रको सगुन भित्र्याए त्यसरी नै पराइ घरकी चेली बेटि लाईतुल्याउनु उनको हिफाजत गर्नु सजिलो छैन त्यस्तै लोककतन्त्रको र संविधानको हालत भयो । जसरी जाडोमा चाडो विवाह गरियो त्यसरी नै लोकतन्त्र पनि हाम्रा नेतागणले चाडो ल्याइदिएतर हामी घर परिवारका सदस्यले हिफाजत गर्ने जानेका छैनौ । अल्लारेमै विवाह बन्धनमा बाधिए जस्ताइ पोभो त बा । कुरो आयो किन संविधान बन्द, उधोग धन्दा बन्द, रोजगारी बन्दतरकारी बारी र खेती किसानि पनि आजकाल बन्द ,देशै बन्द भन्ने कुरो हाम्रो मानसिक सन्तुलनमा असन्तुलन बन्ला भन्ने कुरो को चुरो चाँही ।               …