नेपाल आइडल सिजन – २ पायो टप ४ फाइनलिष्ट, को बन्ला आइडल – २?

डिसी नेपाल
२२ मंसिर २०७५ ५:५८

काठमाडौँ । एपिवान एचडिबाट प्रसारण भइरहेको नेपालकै पहिलो अन्तराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण अहिले अन्तिम चरणमा पुगेको छ ।

नेपालले अब केही समयमा नै दोश्रो नेपाल आइडल पाउनेछन्। अहिले नेपाल आइडलमा टप ४ फाइनलिष्ट रहेका छन्। हिजोको एपिसोडमा अमित बराल आउट भएसँगै नेपाल आइडलले आफ्ना टप ४ फाइनलिष्ट पाएका हुन्।

हिजो नेपाल आइडलमा वरिष्ठ कलाकार निर शाह, कवि तथा रचनाकार दिनेश अधिकारी तथा सुश्री सम्पत्तिका नायक नायिका सलोन बस्नेत र सारा सिरफइली अतिथि जजका रुपमा आएका छन्। हेर्नुस् नेपाल आइडलको स्टेजमा टप ५ फाइनलिष्टको अन्तिम प्रस्तुती ।

पूरा एपिसोड :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *