विद्यार्थीको जोखिमपूर्ण यात्रा

पोखरा–बगलुङ सडक खण्डमा जीपमा चढेर स्कुलबाट घर फर्कदै गरेका विद्यार्थी। जीप भित्र, छतमा र झुण्डिएर विद्यार्थी यसरी नै यात्रा गर्छन्। जोखिम मोलेर जीप चालकहरू क्षमता भन्दा बढी यात्रु बोकेर कुँद्छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »