चुनाव प्रचारः एमाले VS मअोवादी, दुई युवतीका चार तस्बिर

२७ भाद्र २०७४

banner

राैतहट। प्रदेश नम्बर दुईमा चुनावी प्रचार व्यापक छ। असोज दुई गते हुन लागेको स्थानीय तह तेस्रो चरणको चुनावका लागि मधेसका आठ जिल्लामा दलहरूले आक्रामक प्रचार शैली अपनाएका छन्।

राैतहटको चन्द्रनिगाहापुरमा चुनाव प्रचारमा स्कुल कलेजका विद्यार्थी पनि उत्रिएका छन्। सर्वसाधारण देखि कार्यकर्तासम्मले चुनाव प्रचारका टिसर्ट, गम्छा, टोपी, ज्याकेट पहिरिएर हिडेका भेटिन्छन्।

चन्द्रनिगाहापुरमा देखिएको एमाले र नेकपा माअोवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टमा स्थानीय युवती।

यो पानि,

चिया पसलमा चुनावी बहस

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »