विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल VS युएई, ८ लाइभ तस्वीरमा हेर्नुहोस् 

२० मङ्सिर २०७४

banner

आयुष गौतम 

युएई । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल  युएईसँग खेल्दैछ। दुबईको अवुधावी खेल मैदानमा सुरु भएको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ। 

च्याम्पियनसिपको शर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन्। दुबै टिमको खेललाई महत्वका साथ हेरिएको छ। 

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल भर्सेस युएई (लाइभ भिडियो)

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »