ऐतिहासिक क्रिकेट खेलेर नेदरल्यान्ड्सबाट फर्कियो नेपाली टोली

डिसी नेपाल
२१ साउन २०७५ ४:४८

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ।

कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई समर्थकहरुले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको नेपाली टीमले पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *