विप्लव समूहका प्रवक्ता प्रकाड समातिए

डिसी नेपाल
२३ साउन २०७५ ८:३७

काठमाडाैँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।

स्रोतका अनुसार प्रहरीले प्रकाण्डलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको  उच्च स्रोतले जानकारी  दिएकाे छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *