प्रियांका चोपडाका हुनेवाला शसुरामाथि १० करोड ऋण !

डिसी नेपाल
१७ भदौ २०७५ १०:११

एजेन्सी । बलिउड अभिनेत्री अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोन्ससँग बिहे गर्ने तयारीमा छिन् । निकसँग उनको बिहे हुन लागेपछि प्रियांकाका हुनेवाला पारिवारिक सदस्यहरुबारे विभिन्न जानकारी आइरहेका छन् ।

यसैबीचमा प्रियांकाका हुनेवाला शसुराबारे एक खुलासा भएको छ । समाचारअनुसार रियल स्टेट कारोबारी निकका बाबु पाल जोन्समाथि १० लाख डलर ऋण रहेको बताइएको छ ।

लको कम्पनीले एक मुद्दा हारेपछि करिब ३ लाख डलर ऋण थपिएको बताइएको छ ।
सामाचारअनुसार निक भने निकै धनी छन् । उनीसँग ढाई करोड डलर बराबरको सम्पत्ती छ । उनले धेरैजसो कमाई एकल कलाकारका रुपमा गरेका हुन् । तर उनी अब अभिनय क्षेत्रमा करिअर बनाउन लागेका छन् ।

एक अर्को समाचारअनुसार निकको वार्षिक कमाई २५ मिलियन डलर छ ।
काइएको मामला प्रियांका पनि कम छैनन् । उनी पनि वार्षिक करिब ६४ करोड भारु कमाउने गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *