आलिया-रणबीर विवाह गर्ने पक्का ? करण जोहरले खोले यस्तो गोप्य कुरा
एजेन्सी । चर्चित कलाकार करण जोहरले आलिया-रणबीरको सम्बन्ध बारे नयाँ नयाँ बयान दिदै आईरहेका छन् । करण रणवीर र आलिया दुबैसंग नजिक छन् । करण आजभोली आफ्नो च्याट शो ‘कलिंग करण सीजन २’ मा ब्यस्त छन् । उक्त शोमा रणवीर लाई बोलाएका थिए । उक्त दौरान रनबिरका कैयौ लभ सिक्रेट पनि उनले खोतालेका थिए ।
सोही कार्यक्रममा रणवीरले करणलाई सोधे, ‘तपाई मेरी गर्लफ्रेंडलाई के सल्लाह दिन चाहनुहुन्छ ।’ तब करणले भने, ‘मलाई लाग्छ मी तिमी संसारकै राम्रो श्रीमान बन्ने छौ मैल त्यो सल्लाह दिईसकेको छु । करणको यस जबाफबाट रणबीर र आलिया विवाहको प्लान गरिरहेका अनुमान गर्न सकिनेछ ।
प्रतिक्रिया
Facebook Comment