कसरी मनाउँदैछन् धुर्मुस-सुन्तलीले दशैं ! ( हेर्नुहोस् भिडियो कुराकानी )
काठमाडौँ । हास्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सिताराम कट्टेल र सुन्तली कुन्जना घिमिरे पछील्लो समय कलाकारितालाई अलिक पर राखेर सामाजिक कार्यमा सक्रिय भईरहेका छन् । यो दम्पती हरेक क्षेत्रमा संग संगै आ आफ्नो भूमिका निभाउदै अघि बढेको छ।
हरेक पिछडिएको क्षेत्र होस् या समाज त्यहाको बस्ती बसाएर एउटा उदाहरणीय जोडीको रुपमा चिनिएका धुर्मुस सुन्तली चाँडै एउटा फिल्म पनि बनाउँदैछन् । यिनै जोडीले दशैँलाई कसरी बुझेका छन् ? बाल्यकाल देखी अहिले को दसैँमा भिन्नता के छ ? कुराकानी हेर्नुहोस्
प्रतिक्रिया
Facebook Comment