यि हुन् दक्षिण भारतका ८ बोल्ड अभिनेत्री (फोटो फिचर)
काठमाण्डौ । साउथ फिलममा नायिका भन्दा नायकको बढी भूमिका देखाइन्छ । तर, नायकलाई भन्दा बढी नायिकालाई दर्शकले रुचाउछन् । साउथ हिरोइनहरु दर्शकको रोजाइमा हुँदा हुँदै पनि मूलधारमा भने आउन सकेका छैनन् । तर पनि उनीहरुको अभिनय र उनीहरुको सौन्दर्य हिन्दी फिल्मका अभिनेत्रीको भन्दा कम भने पाइँदैन ।
पछिल्लो समय नेपालमा पनि साउथ फिल्मको क्रेज बढेको पाइन्छ । साउथ फिल्म उद्योगमा निकै चर्चा बटुल्न सफलन ८ अभिनेत्री यी हुन्..
१.काजल अग्रवाल

२. श्रुति हासन
३. तमन्ना भाटिया

४.श्रेया सरन

५ .तापसी पन्नू
६. इलियाना डीक्रूज
७. राकुल प्रीत कौर
८.असिन थोट्टूमकल
प्रतिक्रिया
Facebook Comment