नेपाल आईडलबाट बाहिरिएकाहरु फेरी फर्किए अन्तिम चरणमा (भिडियोमा हेर्नुहोस्)

डिसी नेपाल
६ कार्तिक २०७५ ३:०५

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले अन्तिम अन्तिम चरणमा रहेको छ।

अहिले नेपाल आईडलमा प्रस्तोताहरु छानिएर जम्मा टप १० मा आईपुगेको छ। थर यो दशैँ विशेष शो मा भने नेपाल आईडलबाट बाहिरिएका प्रतिस्पिर्धीहरुलाई विशेष प्रथामिकता दिईएको छ।

आज तिनै प्रतिपर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन्। आजको शो मा न त होस्ट रीमा विश्वकर्मा छन् न त जर्जहरु नै। आज आशिफ शाहले मात्रै कार्यक्रम संचालन गरेका छन्।

“नेपाल आईडल २” की होष्ट यसअघिकी प्रस्तोता रीमा विश्वकर्मा आशिफ शाहले होस्ट गरिरहेका छन् भने गायक न्यु बज्रचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी जर्जको रुपमा रहेका छन्।




प्रतिक्रिया

One thought on “नेपाल आईडलबाट बाहिरिएकाहरु फेरी फर्किए अन्तिम चरणमा (भिडियोमा हेर्नुहोस्)

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *