कौन बनेगा करोडपतिबाट टिभीमा फर्कदै कपिल, यस सिजनकी करोडपति बनिन् आसामकी बिनिता

डिसी नेपाल
३ मंसिर २०७५ १४:२२

एजेन्सी । अमिताभ बच्चनको क्विज शो कौन बनेगा करोडपतिको १० औँ सिजनको सुटिङ्ग पूरा भएको छ। अमिताभ बच्चनले सोमबार एक ट्विट गर्दै यस विषयको जानकारी दिएका छन्। बिग बीले को बनेगा करोडपतिको फिनाले पूरा भएको बताएका हुन्। बिगत १८ वर्ष सन् २००० देखि कौन बनेगा करोडपति कार्यक्रम चल्दै आएको छ।

T 3000 – KBC Finale done .. end of this season .. its 10 seasons of KBC .. its 18 years of KBC from year 2000 .. its for me 716 episodes of KBC .. its 855 hours over 9 seasons .. additionally about 3-4 hours of work over each episode , & another 4-5 hours of prep on each episode

Amitabh Bachchan

@SrBachchan

T 3000 – KBC Finale done .. end of this season .. its 10 seasons of KBC .. its 18 years of KBC from year 2000 .. its for me 716 episodes of KBC .. its 855 hours over 9 seasons .. additionally about 3-4 hours of work over each episode , & another 4-5 hours of prep on each episode

1,480 people are talking about this

कौन बनेगा करोडपतिमा देखिनेछन् कपिल

फिनालेभन्दा पहिला नै कपिल शर्मा पनि टिभीमा कमब्याक भएको देखिने छन्। कपिलले कर्मविर एपिसोडको सुटिङ्गपछि अमिताभ बच्चन र चन्दनसँग देखिने भएका हुन्। कपिलले पनि ट्विट गरेर शो मा भाग लिने बताएका छन्।

 

KAPIL

@KapilSharmaK9

एक बार फिर कौन बनेगा करोरपति में जाने और ⁦@SrBachchan⁩ साहिब से मिलने का मौक़ा मिला. आपके द्वारा दिए गये स्नेह और आदर के लिए बहुत बहुत धन्यवाद अमित जी. आप सच में महानायक हैं. कोटि कोटि प्रणाम ?

1,598 people are talking about this

सेप्टेम्बरबाट हुनेछ सुरु

१० औँ सिजन ३ सेप्टेम्बरबाट हुने भएको छ। १८ वर्ष पहिलो सन् २००० बाट सुरु भएको केबीसी कौन बनेगा करोपति २०१४ सम्म टेलिकास्ट भएको थियो । फेरी निर्माताले २०१७ मा नयाँ सिजन लिएर आए। यस शोले कमन मानिसलाई विनर बनाएर एक ठुलो प्लेटफर्म दिएको छ र उनको लाईफ बदलेको छ।

बिनिताबाहेक कोही छैन

पहिलो सिजनबाट लिएर ९ औँ सिजनमा आईपुग्द कति मानिसहरुले क्विज जितेर करोडपति बनेर देखाए। पछिल्लो सिजनमा अनामिका मजुमदार करोडपति बनेकी थिईन् भने यस सिजनमा पनि एक जना करोडपनि कंटेस्टेंट रहेकी छन्। आसामकी बिनिता जैन यस सिजनकी एकमात्र करोडपति बनेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *