एउटा फिल्म खेल्दा कति कमाउँछन् भारतीय हिरो हिरोइन ?

डिसी नेपाल
१ पुष २०७५ ७:२५

भारतीय कलाकारहरुले फिल्म खेले बापत पाउने रकम बाहेर कमाइको रकम पनि लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जस अनुसार सामान्यतया कुनै पनि एक चलचित्रबाट कुन कलाकारले कति रकम प्राप्त गर्छन् भन्ने यहाँ उल्लेख गरिएको छ । जसमा सलमान खान सबैभन्दा अगाडि देखिएका छन् ।

उसो त उनी वर्षभरिमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय कलाकारहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सले पनि जनाएको छ । उनले एक चलचित्रबाट कम्तिमा १ सय करोड आम्दानी गर्ने गरेका छन् । त्यसतै आमिर खानले कम्तिमा ८० करोडको कमाइ गर्ने गरेका छन् ।

आम्दानी प्रतिचलचित्र

सलमान खान : कम्तीमा १ सय करोड , आमिर खान : कम्तीमा ८० करोड , शाहरूख खान : कम्तीमा ७५ करोड ,अक्षय कुमार : ७५ करोडसम्म

ऋतिक रोशन : ६५ करोडसम्म ,रणवीर कपुर : ४० करोड ,अजय देवगन : ३५ करोड ,रणवीर सिंह : ३२ करोड ,अमिताभ बच्चन : २५ करोड

शहिद कपुर : २५ करोड,बरुण धवन : २० करोड ,दीपिका पादुकोण : १९ करोड ,कंगना राणवत : १७ करोड ,सैफअली खान : १६ करोड

करिना कपुर : १६ करोड ,प्रियंका चोपडा : १५ करोड , विद्या वालन : १० करोड ,कैटरिना कैफ : १० करोड ,अनुष्का शर्मा : ८ करोड

आलीया भट्ट : ८ करोड ,सोनाक्षी सिन्हा : ६ करोड , श्रद्धा कपुर : ५ करोड




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *