काजोलले अजय देवगनलाई कार्यक्रममै कुकुर भनेपछि (भिडियो सहित)
एजेन्सी । बलिउडमा काजोल र अजय देवगन एकदमैं चर्चित नाम हो । यी दुवैं पति पत्नी हुन र साथमा धेरैं चलचित्रहरुमा अभिनय पनि गरेका छन । हालैं उनिहरु चर्चामा आउँनुको कारण कुनैं चलचित्र नभई एक चर्चित टेलिभिजन कार्यक्रम रहेको छ । करण जोहरले संचालन गर्ने कफि विथ करण च्याट शो मा अजय र काजोल पुगेका थिए ।
कार्यक्रमका बिच काजोलको एक बयान अहिले एकदमैं भाइरल बनिरहेको छ । उसैं पनि काजोल उनका बयानले गर्दा समयसमयमा चर्चामा आउँने गर्छिन् । उक्त कार्यक्रममा प्रस्तोताले काजोल र अजयलाई केही प्रश्न गर्छन जसको एकदमैं छोटोमा उत्तर दिनुपर्दछ ।
एक प्रशंगमा करणले अजयलाई सोधे काजोलको जोडी कोसँग राम्रो हुन्छ ? यसको उत्तर दिनुपुर्व अजयले करणलाई प्रतिप्रश्न गर्दै भने कुन रोलमा आमा छोरा वा एक जोडीको रुपमा? करण बोल्न नपाउँदैं काजोलले अजयलाई गाली गर्न पुगेकी हुन् ।
पछि करणले यस्तो गर्न मिल्दैंन भनेपछि केही अफट्यारो मान्दैं उनले बिचमा आफुलाई रोकेकी थिइन ।
#KoffeeWithKaran @ajaydevgn was on fire???#RapidFire#KWK #KaranJohar #Kajol #AjayDevgn #KoffeeWithKajol #KoffeeWithAjay pic.twitter.com/biButpHfLY
— Nehha? Dipika? FC (@NehhaDipika) December 2, 2018
Facebook Comment