टोटेनह्याम हटस्परले नयाँ स्टेडियम खेल खेल्ने , जसको लागत लागत ८ सय ५० मिलियन पाउण्ड

डिसी नेपाल
२३ पुष २०७५ १५:४३

इंग्लिस क्लब टोटेनह्याम हटस्परले आफ्नो नयाँ स्टेडियम बनाएको छ तर क्लबले यो नयाँ स्टेडियममा भने धेरै पहिला बाट गेम खेल्ने भने पनि विभिन्न कारणले गर्दा खेल्न पाइरहेको थिएन । । बहुप्रतिक्षित सो स्टेडियममा टोटनह्यामले सेप्टेम्बरमा आर्सनलसँग खेल्ने भनेता पनि केहि कारणवस सो खेल हुन सकेको थिएन । यो स्टेडियमको कुल लागत ८ सय ५० मिलियन पाउण्ड रहेको बताइएको छ ।

तर, अब फ्यानहरुको प्रतिक्षालाई तोड्दै टोटनह्यामले मार्च १६ मा क्रिष्टल प्यालेससँग सो स्टेडियममा खेल्नेछ । उसले सोही खेलमार्फत् सो नयाँ स्टेडियमको उद्घाटन गर्ने भएको छ । तर, उता एफ ए कपले गर्दा सो खेल हुने निश्चित अझै नरहेको जनाइएको छ ।मा निर्मित सो स्टेडियममा टोटनह्यामले ६ महिना अगावै खेल्ने तयारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *