मैदानमा फर्किए सुआरेज
![मैदानमा फर्किए सुआरेज](https://www.dcnepal.com/wp-content/uploads/2019/07/suarez8320.jpg)
काठमाडौं। बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेज क्लवको प्रशिक्षणमा फर्किएका छन् । सुआरेज विदा सकेर बुधबार बिहान फर्किएका हुन् ।
सुआरेजमात्र नभइ गेरार्ड पिक पनि फर्किएका छन् । घाइते भएर मैदानबाहिर रहेका पिकले पनि सुआरेजसँगै प्रशिक्षण सुरु गरे । बार्सिलोनाले पहिलो रोजाइको टिममा आगामी सिजन केही नयाँ अनुहार पनि देखिन अपेक्षा गरिएको छ ।
कोच अर्नेस्टो भालभर्देले इनाकी पेना, कार्लेस पेरेज, रिकी पुइग, मोन्चु, एलेक्स कोलाडो र गुइलेम जेमलाई सिनियर टिमको लागि तयार गर्दैछन् ।
प्रतिक्रिया
Facebook Comment