आज युके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

डिसी नेपाल
१६ साउन २०७६ ८:१४

काठमाडौं । आज (बिहीबार) युके पाउण्ड बाहेक सबै देशको भाउ घटेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ३७ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रिदर १३४ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६० पैसा, बिक्रिदर २६ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ८४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा




प्रतिक्रिया

One thought on “आज युके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *