पृथ्वीराजमार्गमा खाल्टैखाल्टा

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटार–कोत्रे सडकखण्डको गाछेपानीमा खाल्डोमा जमेको पानी। वर्षाको कारणले सडकमा खाल्टो परेर पानी जमेपछि राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।

प्रतिक्रिया
Facebook Comment