आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
१६ साउन २०७६ ११:४७

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्रायसबै देशको भाउ उकालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा, बिक्रिदर २६ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ ६ पैसा रहेको छ।

आज सबै देशको भाउ बढेपनि युके पाउण्डको भने घटेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ३५ पैसा रहेको छ।

 नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *