अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज (शनिबार) युके पाउण्ड बाहेक सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ६४ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३४ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३५ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७१ पैसा, बिक्रिदर २६ रुपैयाँ ८५ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३६६ रुपैयाँ ८९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ २५५ पैसा रहेको छ भने बिक्रिदर २९६ रुपैयाँ १४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
Facebook Comment